दार्चुलाका एक पुरुष बेपत्ता, खोजीकार्य गरिदिन परिवारको अपिल

दार्चुला, भदौ ९ । दार्चुलाका एक पुरुष वेपत्ता भएका छन्।सम्पर्क बिहिन हुनेमा जिल्लाको महाकाली नगरपालिका वडा ९ चुुच्चैका ४० वर्षीय भिमसिह चैसिर रहेका छन्।

मानसिक सन्तुलन ठिक नभएका चैसिर भाद्र १ गतेदेखि सम्पर्कविहीन भएको उनका बुवा दानसिह चैसिरले बताए।

परिवारका अन्य सदस्य घरमै भएका बेला उनी घरबाटै हराएको र प्रहरीको सहयोगमा खोजी गर्दा पनि अहिलेसम्म फेला पार्न नसकिएको बुवा दानसिहले जानकारी दिए।

परिवारले उनलाई आसपासमा कसैले भेटे प्रहरी चौकीमा वा परिवारको मोबाइल नम्बरमा ९८४८४०५१७४ मा सम्पर्क गर्न आग्रह गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?