७ फाल्गुन २०८१, बुधबार
७ फाल्गुन २०८१, बुधबार

लामिछानेविरुद्धको मुद्दाको पेशी भदौ १० गते तोकियो

काठमाडौं : नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेशी यही भदौ १० गते आइतवारका लागि तोकिएको छ। सोहीदिन उनको फैसलाको अन्तिम टुंगो लाग्नसक्ने बताइएको छ। सफाइ पाएको अवस्था वा उक्त दिन मुद्दाको टुङ्गो नलागेमा आइतवार राति नै एसिया कप खेल्न पाकिस्तान जाने तयारी सन्दीपले गरेको उनका अधिवक्ताले बताए।

एक किशोरीलाई बलात्कार गरेको आरोप लागेका सन्दीपविरुद्धको मुद्दा काठमाडौं जिल्ला अदालतमा विचाराधीन छ। उक्त मुद्दाको अन्तिम बहस पटक–पटक स्थगित हुँदै आएको छ। अदालतले आइतवारका लागि पुन अन्तिम पेशी तोकेको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?