शिक्षक कुटपिट प्रकरण : विद्यालयले प्रहरीमा दियो उजुरी

कञ्चनपुर : कञ्चनपुरको भीमदत्त नगरपालिका १०जिमुवा स्थित सिद्धनाथ माध्यामिक विद्यालयका शिक्षक बिरेन्द्र जोशीमाथि कुटपिट प्रकरणलाई लिएर सोही विद्यालयका शिक्षक, कर्मचारले पनि प्रहरीमा किटानी दिएका छन । बुधबार विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जगदिश विष्ट, प्रद्यानाध्यापक कृष्ण बोहरा सहितका शिक्षक, कर्मचारीले जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा कुटपिट गर्ने बिरुद्धमा उजुरी दिएका हुन ।

सिद्धनाथ माध्यामिक विद्यालयका प्रद्यानाध्यापक कृष्ण बोहराले शिक्षकमाथि मरणाशन्न हुने गरी कुटपिट गर्ने गिरोहलाई कार्बाही कार्बाहीको माग अघि सारेर प्रहरीमा उजुरी दिएको बताए । प्रअ बोहराले प्रहरीले विद्यालयमै प्रवेस गरेर हतकडी लगाएर लैजादा समेत गिरोहले अमानविय तरिकाले कुटपिट गरेको भन्दै कानुनी कार्बाहीको माग अघि सारेको बताए । कक्षा अध्ययनरत एक छात्राले शिक्षक जोशीमाथि यौनजन्य दुव्र्यवहार गरेको भन्दै विद्यालयमा आइतबार बबण्डर मच्चिएपछि शिक्षकमाथि कुटपिट भएको थियो । दुवै पक्षबाट प्रहरीमा उजुरी दिएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

भर्खरै

प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसंघको महासभामा गरेको सम्बोधन

अविरल वर्षाका कारण देशभर १४ राजमार्ग अवरुद्ध

सम्भावित मौसमी विपद्मा उच्च सतर्कता अपनाउन अपिल

कांग्रेसको १५ औं महाधिवेशनको लोगो सार्वजनिक

spot_img

छुटाउनुभयो कि ?