३१ असार २०८२, मंगलबार
३१ असार २०८२, मंगलबार

एसिया कप खेल्न सन्दीप टीमसँगै नजाने

काठमाडौं, ५ भदौ । एसिया कप क्रिकेट प्रतियोगितामा सन्दीप लामिछाने टोलीसँगै सहभागी नहुने भएका छन्।

मंगलबार नेपाल क्रिकेट संघ (क्यान)ले पत्रकार सम्मेलन गर्दै लामिछाने टोलीसँगै सहभागी नहुने बताएको हो।

क्यान अध्यक्ष चतुरबहादुर चन्दले लामिछाने बिरामी भएका कारण टोलीसँग नजाने भएका हुन्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
प्रतिक्रिया

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

छुटाउनुभयो कि ?