१ फाल्गुन २०८१, बिहिबार
१ फाल्गुन २०८१, बिहिबार

एकता संस्थाको अध्यक्षमा ओझा चयन

कञ्चनपुर ,भदौ ०२ : कन्चनपुरको भीमदत्त नगरपालिका २ स्थित एकता संस्थाको नयाँ समिति चयन गरेको छ। संस्थाको ३१ अौं साधारण सभा तथा १९ अौं अधिबेशन बाट गणेश अोझा अध्यक्षमा चयन भएका हुन। अोझा बिगत लामो समयदेखि सामाजिक कार्यमा सहयोग पुर्याउदै आएका छन् ।कार्यसमितिमा उपाध्यक्ष भुवन चौधरी, महासचिव माधव भट्ट, सचिव केशव राज अवस्थी, कोषाध्यक्ष भीमदत्त भट्ट, सहसचिव मन्जु भट्ट, सदस्य बिन्दु एेर, भारती अाग्री, मन्जु माली चयन भएका छन्। संस्थाको कार्यकारी निर्देशकमा पुर्व अध्यक्ष चेतराज भट्ट लाइ चयन गरेको छ ।

भीमदत्त नगरपालिका नगर प्रमुख पदम बोकटी प्रमुख अतिथि रहेका थिए। उनले भीमदत्त नगरपालिकाले संस्था संग सहकार्य गरि अगाडि बढने र समाजमा विशेष कार्यक्रम लागू गरि सिपमुलक तालिम दिएर दक्ष जनसक्ति उत्पादन गर्न सहयोग गर्ने बताए। कार्यक्रममा संस्थालाई भौतिक तथा अार्थिक सहयोग पुर्याउने समाजसेवी पदम बोकटी, भरत रावल, महेश भट्ट, लगायत ३९ जना लाइ सम्मान गरिएको थियो। कार्यक्रम चेतराज भट्टको अध्यक्षतामा सम्पन्न भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?