फेसबुकमा भावुक स्टाटस लेख्दै अलविदा भए गुल्मीका मोहन..

काठमाडौं : गुल्मीका एक वडा अध्यक्षले आत्महत्या गरेका छन् । जिल्लाको मुसिकोट नगरपालिका- १ का वडाअध्यक्ष मोहन घिमिरे मृत फेला परेका हुन् । उनले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेखेर बेपत्ता घिमिरेको शव शनिबार बिहान घरबाट केही दूरीमा रहेको जंगलमा फेला परेको जनाइएको छ ।जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार घिमिरे रुखमा झुण्डिएको अवस्थामा फेला परेका हुन्।

घिमिरे शनिबार बिहान ५ बजेतिर फेसबुकमा भावुक स्टाटस लेखेका थिए। उनले फेसबुकमा लेखेका छन्, ‘परिस्थितिको चपेटामा परे पछि बाच्नुको अर्थ हुँदो रहेनछ। प्रिय अनिता, साथ निभाउन सकिनँ। मलाई माफ गरे। घर परिवार, साथी-भाइ, सुभचिन्तक सबै सँग माफी चाहान्छु। अलबिदा। ” घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

भर्खरै

प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसंघको महासभामा गरेको सम्बोधन

अविरल वर्षाका कारण देशभर १४ राजमार्ग अवरुद्ध

सम्भावित मौसमी विपद्मा उच्च सतर्कता अपनाउन अपिल

कांग्रेसको १५ औं महाधिवेशनको लोगो सार्वजनिक

विराटनगरका दुई सरकारी कार्यालयमा छड्के अनुगमन: प्रमुखसहित ३२ कर्मचारी अनुपस्थित

spot_img

छुटाउनुभयो कि ?