सुदुरपश्चिममा आइटी ईन्सिच्युट स्थापना हुँदै

कञ्चनपुर, साउन ३२। सुदूरपश्चिम प्रदेशमा ‘आईआईटी ईन्सिच्युट’ स्थापना गरिने भएको छ । संघीय सरकारले देशकै पहिलो सुदुरपश्चिममा आईआइटी ईन्सिटच्युट स्थापना गर्ने भएको हो । सुदूरको प्रविधिको विकासका लागि संघीय सरकारले सुपमा आईआइटी ईन्सिटच्युट स्थापना गर्न गृहकार्य अघि बढाएको छ ।
प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले सुदुरपश्चिम प्रदेशमा सरकारले छिटै आईआइटी इन्स्टिच्युट स्थापना गर्ने तयारी गरेको बताएका छन । प्रधानमन्त्री प्रचण्डलाई भेटन बालुवाटार पुगेको सुदुरपश्चिमको प्रतिनिधि मण्डलसँगको भेटमा प्रधानमन्त्रीले सुदुरपश्चिम प्रदेशमा आइआइटी इन्ष्टिच्युट स्थापना गर्न लागिएको जानकारी गराएका हुन । सुप प्रदेश सभा सदस्य ओम विक्रम भाट(सरल)ले प्रधानमन्त्री प्रचण्डबाटै सुप प्रदेशमा आईटी ईन्सिच्युट स्थापना गर्ने धोषणा गरिएको बताए ।

चीनसंग जोड्ने उरै ताक्लाकोट नाका स्थापमा गर्ने बिषयमा सुदुरपश्चिमको डेलिगेसनले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको थियो । संसद सरलले ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री प्रचण्डले आशन्न चीन भ्रमणमा नाका खोल्ने र सडक निर्माणको बारेमा चीन सरकारसंग छलफल हुने समेत बताए । सुप प्रदेशका आईटी ईन्सिच्युट स्थापना भएसंगै प्रदेशको प्रविधि क्षेत्रमा विकास हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

भर्खरै

प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसंघको महासभामा गरेको सम्बोधन

अविरल वर्षाका कारण देशभर १४ राजमार्ग अवरुद्ध

सम्भावित मौसमी विपद्मा उच्च सतर्कता अपनाउन अपिल

कांग्रेसको १५ औं महाधिवेशनको लोगो सार्वजनिक

विराटनगरका दुई सरकारी कार्यालयमा छड्के अनुगमन: प्रमुखसहित ३२ कर्मचारी अनुपस्थित

spot_img

छुटाउनुभयो कि ?