३१ असार २०८२, मंगलबार
३१ असार २०८२, मंगलबार

प्रधानसेनापति शर्मा दिल्ली जाँदै

काठमाडौं, ३१ साउन । प्रधानसेनापति प्रभुराम शर्मा दिल्ली जाने भएका छन्। उनी अगामी भदौ ७ गते दिल्ली जाने र ११ गते नेपाल फर्किनेछन्। भारतले अनुदानमा नेपाली सेनालाई दुई हेलिकप्टर अनुदानमा दिनेभएपछि प्रधानसेनापति शर्मा सम्झौताका लागि दिल्ली जाने भएका हुन्।

भारतीय सेनाको तर्फबाट नेपाली सेनालाई एडभान्स लाइट हेलिकप्टर अनुदानमा दिन लागेको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
प्रतिक्रिया

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

छुटाउनुभयो कि ?