३१ जेष्ठ २०८१, बिहिबार
३१ जेष्ठ २०८१, बिहिबार

भारतीय प्रधानमन्त्री मोदीले प्रधानमन्त्री प्रचण्डलाई किन गरे फोन ?

काठमाडौं, २० श्रावण । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले टेलिफोन गरेका छन्।

भारतीय प्रधानमन्त्री मोदीले प्रधानमन्त्री प्रचण्डलाई शनिबार साँझ फोन गरेका हुन्।

दुई प्रधानमन्त्रीहरूबीच द्धिपक्षीय हितमा कुराकानी भएको भारतीय प्रधानमन्त्री मोदीको सचिवालयले जनाएको छ।

फोनमा प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणमा भएका समझदारी र सम्झौताका बारेमा कुराकानी भएको बताइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img
spot_img

छुटाउनुभयो कि ?