‘सेन्ट लरेन्स कलेज’ वाग्मती प्रदेशको उत्कृष्ट शैक्षिक संस्थाको रूपमा सम्मानित

काठमाडौँ । सेन्ट लरेन्स कलेजलाई उत्कृष्ट शैक्षिक संस्थाका रूपमा सम्मान गरिएको छ। कलेजलाई चन्द्रलोक प्रतिष्ठानले प्रदान गरेको बाग्मति प्रदेशको उत्कृष्ट शैक्षिक संस्थाका रूपमा’उत्कृष्ट शैक्षिक संस्था सम्मान २०८०’ बाट सम्मानित गरिएको हो ।

चावहिलको मित्रपार्कमा स्थित सेन्ट लरेन्स कलेजले प्रविधिमैत्री प्रतिस्पर्धा र क्षमतावान शैक्षिक जनशक्ति उत्पादन गरिरहेकाले सोही मूल्यांकन अनुसार संस्थाले गरेको कार्य प्रतिको उच्च सम्मान राख्दै वाग्मती प्रदेशकै उत्कृष्ट कलेजका रूपमा ‘उत्कृष्ट शैक्षिक संस्था सम्मान २०८०’ बाट सम्मानित गरिएको आयोजकले बताएको छ ।

‘उत्कृष्ट शैक्षिक संस्था सम्मान २०८०’शिक्षा विज्ञान तथा प्रविधि राज्यमन्त्री प्रमिला कुमारी द्वारा सेन्ट लरेन्स कलेजका क्याम्पस प्रमुख पुरूषोत्तम महर्जनलाई प्रदान गरीएको थियो ।

उत्कृष्ट शैक्षिक संस्थाका रूपमा स्थापित तथा सम्मानित कलेजले कक्षा ११/१२ मा शिक्षा, मानविकी, व्यवस्थापन, विज्ञान र कानुन विषय अध्यायन अध्यापन गराउँदै आइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

भर्खरै

प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसंघको महासभामा गरेको सम्बोधन

अविरल वर्षाका कारण देशभर १४ राजमार्ग अवरुद्ध

सम्भावित मौसमी विपद्मा उच्च सतर्कता अपनाउन अपिल

कांग्रेसको १५ औं महाधिवेशनको लोगो सार्वजनिक

विराटनगरका दुई सरकारी कार्यालयमा छड्के अनुगमन: प्रमुखसहित ३२ कर्मचारी अनुपस्थित

spot_img

छुटाउनुभयो कि ?