१३ फाल्गुन २०८०, आइतवार
१३ फाल्गुन २०८०, आइतवार
spot_img

प्रहरीका वरिष्ठ सइ होटलमा मृत फेला

बागलुङ । बागलुङमा एक प्रहरी होटलमा मृत फेला परेका छन् ।
इलाका प्रहरी कार्यालय भीमगिठे, बाग्लुङका इन्चार्ज वरिष्ठ नायव निरीक्षक (वरिष्ठ सई) उज्वल पौडेल मृत्त फेला परेका हुन् ।

सोमबार राति बडिगाड गाँउपालिका– ६ खालाबजारको आशा होटल एण्ड खाजा घरको कोठामा उनी मृत फेला परेको जिल्ला प्रहरी कार्यालय, बाग्लुङका सूचना अधिकारी मदन केसीले बताए ।

उनका अनुसार होटलमा मृत भेटिएको भन्दै सञ्चालकले राति १२ बजे प्रहरीलाई जानकारी गराएका थिए । राति २ बजे नै प्रहरी चौकी बुर्तिबाङको टोली घटनास्थल पुगेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (100%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img
spot_img

छुटाउनुभयो कि ?