चन्द्रागिरीको प्रभात माविमा सिटिइभिटीका विषयहरू पढाई हुँदै

काठमाण्डौं , साउन ०३ : काठमाण्डौको चन्द्रागिरी नगरपालिका ०७ को महादेवस्थान स्थित प्रभात माध्यामिक विद्यालयमा सिटिइभिटीका विषयहरू सञ्चालन हुने भएका छन । विद्यालयमा तीन बर्से डिप्लोमा इन एग्रीकल्चर प्लान्ट साइन्सर र डिप्लोमा इन एग्रीकल्चर एनिमल साइन्स पठाईका लागि भर्ना खुलेको विद्यालयले जनाएको छ ।

सिटिइभिटी बाट सम्बन्धन प्राप्त उक्त विद्यालयले पहिलो पटक सुरु गरेको सो विषयहरूका लागि आवेदन फाराम भर्ने मिति यही श्रावण १२ गते सम्म रहेको छ भने प्रवेश परीक्षा २४ गते हुने विद्यालयका प्रधानाध्यापक गोविन्द प्रसाद रूपाखेतीले बताए ।

प्रभात मावि चन्द्रागिरी नगरपालिकाको सिटिइभिटी विषयहरू पढाउने पहिलो सामुदायिक विद्यालय रहेको छ । विद्यार्थीहरुलाई व्यावहारिक,प्रयोगात्मक र व्यवसायिक शिक्षा संग जोड्ने उदेश्य सहित प्राविधिक विषयहरू सञ्चालनमा ल्याएको विद्यालयको भनाइ छ । न्यूनतम शुल्क ,प्रयोगात्मक प्रयोगशाला , यातायात सेवा लगायत सुविधा भएको उक्त विद्यालय आम विद्यार्थीको प्राविधिक शिक्षा अध्ययनको एउटा गन्तव्य हुन सक्छ ।

थप जानकारीको लागि विद्यालयसँग सम्पर्क गर्न सक्नु हुन्छ !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

भर्खरै

प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसंघको महासभामा गरेको सम्बोधन

अविरल वर्षाका कारण देशभर १४ राजमार्ग अवरुद्ध

सम्भावित मौसमी विपद्मा उच्च सतर्कता अपनाउन अपिल

कांग्रेसको १५ औं महाधिवेशनको लोगो सार्वजनिक

विराटनगरका दुई सरकारी कार्यालयमा छड्के अनुगमन: प्रमुखसहित ३२ कर्मचारी अनुपस्थित

spot_img

छुटाउनुभयो कि ?