१८ चैत्र २०८२, बुधबार
१८ चैत्र २०८२, बुधबार

बजेट विनियोजन माथि आउठेका प्रश्नको मन्त्रीहरूले जवाफ दिने

काठमाडौं । आज बस्ने प्रतिनिधि सभा बैठकमा विनियोजन विधेक (बजेट) माथि उठेका प्रश्नको मन्त्रीहरूले जवाफ दिने भएका छन् ।

साथै संघीय संसद् सचिवालयलेका अनुसार बैठकमा उपराष्ट्रपति कार्यालयसम्बन्धी बजेटबारे पनि छलफल पनी हुने भएको छ ।

बिहान १० बजेदेखि सुरु हुने बैठकमा मन्त्रालयगत छलफलका क्रममा सांसदहरूले उठाएका प्रश्नको सम्बन्धित मन्त्रालयका मन्त्रीहरूले जवाफ दिने कार्यसूची रहेको छ ।

बैठकमा गृह,वन तथा वातावरण,महिला,बालबालिका तथा ज्येष्ठ नागरिक,युवा तथा खेलकुद,शहरी विकास,उद्योग,वाणिज्य तथा आपूर्ति,भौतिक पूर्वाधार तथा यातायात र सञ्चार तथा सूचना प्रविधिमन्त्रीले जवाफ दिने कार्यक्रम तय भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?