चार दलको समाजवादी मोर्चाको सहमति पत्रमा के छ ? (पूर्णपाठ)

काठमाडौं, ४ असार । समाजवादी मोर्चा नेपालको सहमति पत्रमा हस्ताक्षर ४ दलले हस्ताक्षर गरेका छन्।

भृकुटीमण्डपस्थित् राष्ट्रिय सभागृहमा सुरू भएको घोषणा कार्यक्रममा ४ दलका प्रमुखहरूले हस्ताक्षर गरेका हुन्।

सहमति पत्रमा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल, जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल र नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव नेत्रविक्रम चन्दले हस्ताक्षर गरेका हुन्।

सहमति पत्रको पूर्ण पाठ हेर्न तल क्लिक गर्नुहोस् :
समाजवादी मोर्चा , नेपालको सहमति–पत्र

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?