प्रचण्ड र बाबुरामविरूद्ध सर्वोच्चमा मुद्दा दर्ता

काठमाडौं, २८ जेठ । नकेपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईलाई विपक्षी बनाइएको रिट सर्वोच्च अदालतमा दर्ता भएको छ।

उनीविरूद्धको रिट सर्वोच्च अदालतमा दर्ता भएको अदालत प्रशासनले जनाएको छ। रिटको पेसी आउँदो मङ्गलवारका लागि तोकिएको छ।

रिटमा माओवादी केन्द्रले जनयुद्दमा बालसेनाको योगदानको अवमूल्यन गरेको आरोप रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?