१९ चैत्र २०८२, बिहिबार
१९ चैत्र २०८२, बिहिबार

अखिल (क्रान्तिकारी) काठमाण्डौं K1 जिल्लाको सम्मेलन सम्पन्न, अध्यक्षमा हस्त सी

काठमाडौं । विप्लव सी नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) काठमाडौं ( K1 ) जिल्लाको पहिलो सम्मेलन सम्पन्न भएको छ ।

“शिक्षामा निजीकरणको अन्त्य र समाजवादी शिक्षा हाम्रो अभियान सुदृढ संगठन सशक्त विद्यार्थी आन्दोलनका लागि प्रथम जिल्ला सम्मेलन” भन्ने मूल नारा सहित शुक्रबार बागबजार स्थित पद्मकन्या क्याम्पसमा भएको सम्मेलनले हस्त सी को नेतृत्वमा २५ सदस्यीय जिल्ला समिति गठन गर्दै सम्मेलन सम्पन्न भएको हो ।

अखिल (क्रान्तिकारी)का केन्द्रिय अध्यक्ष प्रकाश सी को प्रमुख आथित्यतामा सम्पन्न सम्मेलनको अध्यक्षता हस्त सी को रहेको थियो भने विशिष्ट अतिथिहरुमा पार्टीका k1 जिल्ला ईन्चार्ज सुरेन्द्र सी त्यसै गरी अतिथिहरुमा संगठनका सचिव प्रकाश सी,संगठनका केन्द्रीय सचिवालय सदस्यहरू अटल सी,तारा सी,अनिल सी लगायत विद्यार्थीहरुको सहभागिता थियो ।

सम्मेलनबाट नवनिर्वाचित जिल्लाको कार्यसमिति :
अध्यक्षमा : हस्त सी
उपाध्यक्ष : मनिषा सी
सचीव : नबिन सी
सह-सचिव : ललित सी
कोषाध्यक्ष : चेतन सी
सदस्यहरुमा
चेतन सी , अर्पण सी, सुबास सी ,अञ्जली सी ,सेर सी, आजाद सी ,दिवाकर सी ,लेखराज सी, नहकुल सी ,रामचन्द्र सी ,आरती सी, विशाल सी ,जोत्सिखा सी ,लक्ष्मी सी, मनीषा सी ,रोहित सी ,सुजिता सी , देवीका सी , बेकलाम सी , हर्क सी रहेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?