२४ मंसिर २०८१, सोमवार
२४ मंसिर २०८१, सोमवार

श्रमिक समुदाय मोर्चा नेपाल, कास्कीको अध्यक्षमा अमृत सी

कास्की : श्रमिक समुदाय नेपाल, कास्कीको दोस्रो जिल्ला भेला पोखरामा सम्पन्न भएको छ । भेलाले अमृत सी को नेतृत्वमा २१ सदस्यीय जिल्ला समिति निर्वाचित गरेको छ । अध्यक्षमा अमृत सी, उपाध्यक्षमा गङ्गा बहादुर सी, सचिवमा सन्तोष सी, सह—सचिवमा दिनेश सी र कोषाध्यक्षमा लक्ष्मी सी सहित पछि ३ सदस्य थप गर्नेगरी २१ सदस्यीय जिल्ला समिति निर्माण गर्दै सम्पन्न भएको

भेलामा प्रमुख अतिथिको रुपमा प्रशिक्षणमूलक मन्तव्य राख्दै नेपाल कम्युनिष्ट पार्टीको राजनीतिक ब्युरो सदस्य कमरेड आदर्श सी ले साम्राज्यवादसँग लड्न र समाजवाद प्राप्तिको लागि समाजवादी मोर्चाको अपरिहार्य आवश्यकता रहेको बताए । त्यस्तै नेकपा पश्चिम गण्डक ब्युरो इन्चार्ज कमरेड राजन सी ले पार्टीले आवश्यकता अनुसार सबै सङ्घर्षका मोर्चाहरु खोल्नु पर्ने र समाजवादले मात्र सबै प्रकारका विभेदको अन्त्य गर्ने बताए ।

कार्यक्रममा पार्टी केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज कमरेड उभार, केन्द्रीय प्रतिनिधि सदस्य तथा जिल्ला सेक्रेटरी कमरेड काजी, श्रमिक समुदाय नेपालका केन्द्रीय सचिव कमरेड उमेशले शुभकामना मन्तव्य राखेका थिए भने सङ्गठनका पश्चिम गण्डक ब्युरो इन्चार्ज कमरेड कुमारले प्यानल प्रस्ताव गरेका थिए । नवनिर्वाचित समितिलाई कास्की जनपरिषद प्रमुख कमरेड परिवर्तन र पर्वत जिल्ला इन्चार्ज कमरेड किरणले बधाई मन्तव्य राखेका थिए । कार्यक्रमको सञ्चालन कमरेड गंगा र स्वागत मन्तव्य कमरेड महेन्द्रले गरेका थिए । कार्यक्रममा जिल्लाका जबसका नेताहरुको पनि सहभागि रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (100%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img
spot_img
spot_img
spot_img

छुटाउनुभयो कि ?