बानेश्वर बहुमुखी क्याम्पसमा मनिषा सी को अध्यक्षतामा २१ सदस्यीय समिति गठन

काठमाडौं । बानेश्वर बहुमुखी क्याम्पस बाट मनिषा सी को अध्यक्षतामा २१ सदस्यीय समिति गठन गरिएको छ । आइतबार बानेश्वर बहुमुखी क्याम्पस मुल एकाई समितिको प्रथम जिल्ला सम्मेलनबाट २१ सदस्यीय समिति गठन गरिएको हो ।

शिक्षामा अनिवार्य राेजगारिकाे ग्यारेन्टीको लागि अखिल (क्रान्तिकारी) भन्ने मुल नाराका साथ आयोजित सम्मेल बाट निर्वाचित उपाध्यक्ष ललित सि ,सचीव कोपिला सि,सह-सचीव दिवाकर सि,कोषाध्यक्ष सपना सि लगायत २१ सदस्यीय समिति गठन गरिएको छ ।

उक्त सम्मेलनमा अखिल क्रान्तिकारीका केन्द्रिय सचीव प्रकाश सि को प्रमुख आतिथ्यत थियो भने अतिथिमा संगठनका सचिवालय सदस्य तथा व्युरो इन्चार्ज अटल सि,सचिवालय सदस्य तथा छात्रा बिभाग प्रमुख तारा सि,केन्द्रिय सचिवालय तथा कार्यालय सचीव लोकेश सि,केन्द्रिय सदस्य तथा काठमाडौं जिल्ला संयोजक हस्त सि,केन्द्रिय सदस्य छत्र,प्रजित,k2 जिल्ला संयोजक बज्जिर सी लगायत बिध्यार्थी नेताहरुको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

भर्खरै

बालेनको पुलिस होइन’ अभिव्यक्ति: के सरकारी संयन्त्र कसैको निजी संस्था हुन् ?

शैक्षिक संस्थाको विरोधबीच सरकारले शैक्षिक नियमावली–२०८३ लागू, कार्यान्वयनबारे बहस

नक्कली भुटानी शरणार्थी प्रकरण: पूर्वमन्त्रीहरूसहित २३ जना दोषी ठहर

spot_img

छुटाउनुभयो कि ?