नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज दिउँसो १ बजे अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा बस्दैछ। बैठकमा प्रतिनिधि सभाको समानुपातिकतर्फ एमालेले जितेका १६ सिटमा क्लस्टर मिलाएर सांसदहरूको नाम अन्तिम टुंगो लगाइनेछ। निर्वाचन आयोगले नाम बुझाउन दिएको म्याद भोलि (चैत १ गते) सकिने भएकाले एमालेले आजै नामावली तय गरी आयोगमा बुझाउने तयारी गरेको हो।
एमाले सचिवालय बैठक: समानुपातिक सांसदको नाम तय गरिँदै
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
हाँस्यास्पद
आक्रोशित
प्रतिक्रिया
प्रतिक्रियाहरु (०)
युग प्रेस डटकम
युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।














