थापालाई अमरेश सिंहको खुलापत्र

सर्लाही निर्वाचन क्षेत्र नम्बर ४ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता अमरेशकुमार सिंहले पराजित प्रतिस्पर्धी गगन थापालाई एक खुलापत्र लेखेका छन्। सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिएको उक्त पत्रमा सिंहले थापालाई भ्रष्टहरूको साथ छोडेर स्वच्छ राजनीति गर्न सुझाव दिएका छन्।

सिंहले गगन थापालाई कांग्रेस बदल्न खोजे पनि आफू बदलिन नसकेको टिप्पणी गर्दै चुनावका क्रममा आफ्नो निजी र पारिवारिक जीवनमाथि प्रहार गरिएको आरोप समेत लगाएका छन्। अब देश निर्माणमा रास्वपा अगाडि बढिसकेको र जनमतले भ्रष्टहरूलाई ठेगान लगाउने बताउँदै उनले आगामी दिनमा मुद्दाका आधारमा सहकार्य हुन सक्ने संकेत गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

भर्खरै

बालेनको पुलिस होइन’ अभिव्यक्ति: के सरकारी संयन्त्र कसैको निजी संस्था हुन् ?

शैक्षिक संस्थाको विरोधबीच सरकारले शैक्षिक नियमावली–२०८३ लागू, कार्यान्वयनबारे बहस

नक्कली भुटानी शरणार्थी प्रकरण: पूर्वमन्त्रीहरूसहित २३ जना दोषी ठहर

spot_img

छुटाउनुभयो कि ?