समाजवादी मोर्चाको विरोध सभालाई लिएर दुर्गा प्रसाईंको चेतावनी

काठमाडौं,। समाजवादी मोर्चाले संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्न यही चैत १५ गते काठमाडौंमा विशाल जनसभा तथा विरोध प्रदर्शन गर्ने घोषणा गरेपछि विवाद चुलिएको छ । मोर्चाको घोषणापछि दुर्गा प्रसाईंले सामाजिक सञ्जालमार्फत चेतावनीपूर्ण प्रतिक्रिया दिएका छन् ।

प्रसाईंले फेसबुकमा स्टाटस लेख्दै“देश बेचुवाहरुलाई राष्ट्रभक्तीको शक्ती यही १५ गते देखाउँछौं”भन्दै आफू र आफ्ना समर्थकहरू प्रतिरोध गर्न तयार रहेको संकेत गरेका छन् ।

उनको यस प्रतिक्रियाले राजनीतिक माहोल तातेको छ भने सम्भावित झडपको आशंका पनि गर्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?