प्रहरी कार्यालयको डिजिटल बोर्डमा ‘आइ लभ यु चित्रा’ लेखेपछि..?

कैलाली- पछिल्लो समयमा सरकारी कार्यालयका डिजिटल बोर्ड हरु ह्याक गर्ने क्रम बढ्दो छ । यसैगरी सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयको डिजीटल बोर्ड ह्याक गरेर प्रेम प्रस्ताव राखिएको पाइएको छ ।

धनगढीको कैलाली पुलस्थित प्रदेश प्रहरी कार्यालयको गेटमा रहेको डिजीटल बोर्ड ह्याक गरिएको हो । ह्याकरले बोर्ड ह्याक गरेर ‘आइ लभ यु चित्रा’ लेखेर स्क्रोल गरेका थिए । गर्लफ्रेन्डलाई इम्प्रेस पार्न प्रहरी कार्यालयको डिजीटल बोर्ड नै ह्याक गरेर पर्पोज गरिएको अनुमान गरिएको छ ।

प्रहरी कार्यालयको बोर्डमा ‘आइ लभ यु चित्रा’ लेखिएको फोटो सामाजिक सञ्जालमा भाइरल बनेको छ । प्रहरीले भने डिजीटल बोर्ड ह्याक भएको विषयमा बुझिरहेको बताएको छ । उक्त फोटोको तथ्य जाँच गर्ने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

यसअघि पनि विभिन्न स्थानमा डिजीटल बोर्ड ह्याक गरी प्रेम प्रस्ताव राख्ने घटनाहरू सार्वजनिक भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?