३ चैत्र २०८२, मंगलबार
३ चैत्र २०८२, मंगलबार

मुगुमा ४.४ रेक्टर स्केलको भूकम्प

मुगु । मुगुमा भूकम्प गएको छ । आज बिहान मुगुको लुमा आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको हो ।

शुक्रबार बिहान ८ बजेर ३ मिनेट जाँदा लुमा क्षेत्रमा ४.४ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका वरिष्ठ भूकम्पविद् डा.लोकविजय अधिकारीले जानकारी दिए ।

हिजो दिउँसो सिन्धुपाल्चोकमा पनि भूकम्प गएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?