यू-१९ महिला एसिया कपमा नेपालले पाकिस्तानलाई ६ विकेटले हराएको छ । यो जितसँगै नेपाल सेमिफाइनलमा प्रवेश गरेको छ । लगातार २ खेलमा पाकिस्तान पराजित भएसँगै नेपालले समूह ‘ए’ बाट सेमिफाइनलमा स्थान बनाएको हो । मलेसियाको क्वालालम्पुरस्थित बायुमास क्रिकेट ओभलमा पाकिस्तानले दिएको १०५ रनको लक्ष्य नेपालले १९ ओभरमा ४ विकेट गुमाउँदै पूरा गरेको हो ।
पाकिस्तानलाई पराजित गरेसँगै नेपाल सेमिफाइनलमा प्रवेश
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
हाँस्यास्पद
आक्रोशित
प्रतिक्रिया
प्रतिक्रियाहरु (०)
युग प्रेस डटकम
युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।














