उपनिर्वाचन: कीर्तिपुरका विजयी उम्मेदवारहरुलाई दिउँसो २ बजे सपथ गराइने

थानकोट । गत आइतबार सम्पन्न स्थानीय तह निर्वाचनमा विजयी भएका कीर्तिपुर नगरका मेयर तथा वडाध्यक्षहरुकाे पद तथा गाेपनियताकाे सपथ आज हुँदैछ। निर्वाचन अधिकृतको कार्यालयले दिउँसो २ बजे सपथ समारोह आयाेजना गरेकाे छ ।

कीर्तिपुर नगरपालिकाको सभाहलमा सपथ ग्रहण तथा प्रमाणपत्र वितरण गरिने बताइएको छ। कीर्तिपुरमा मेयर तथा वडाध्यक्षमा नेपाली काँग्रेस उम्मेदवारहरु विजयी भएका छन् । मेयरमा कृष्णमान डंगोल, वडा नं १ काे अध्यक्षमा इच्छा महर्जन र वडा नं ४ काे अध्यक्षमा राजेन्द्र बानियाँ निर्वाचित भए । साेमबार राति कीर्तिपुरमा मतगणना सम्पन्न भएको थियाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?