रविको बचाउमा रास्वपाको खबरदारी सभा

कास्की –सहकारी ठगी प्रकरणमा पूर्व उपप्रधान एव गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पक्राउ परेपछि रास्वपाका समर्थकहरूले पोखरा पृथ्वी चोकमा खबरदारी सभा गरेका छन् ।

लामिछानेलाई शुक्रवार साँझ नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले पार्टी कार्यालय वनस्थलीबाट नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय कास्की लगेको थियो । हिजो आइतबार अदालतमा पेस गरेका लामिछानेलाई अदालतले ६ दिन हिरासतमा राख्न अनुमति दिएको थियो ।

हिजो पनि रास्वपाका नेता तथा कार्यकर्ता तथा शुभेच्छुकहरूले प्रदर्शन गरेका थिए । त्यस क्रममा प्रहरी र प्रदर्शनकारीबिच झडप समेत भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?