२८ भदौ २०८१, शुक्रबार
२८ भदौ २०८१, शुक्रबार

मुकुल ढकालद्वारा पार्टीमा पुनरावेदन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीबाट साधारण सदस्यबाट समेत हटाइएका मुकुल ढकालले पार्टीमा पुनरावेदन गरेका छन् । महामन्त्री, प्रवक्ता तथा केन्द्रिय समितिको सदस्य रहेकोमा पार्टीबाट अनाधिकृत तबरले हटाइएको आज ३५ दिन पुग्ने भन्दै उनले पार्टीको पुनरावेदन समितिमा पुनरावेदन गरेकाे बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
प्रतिक्रिया

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

छुटाउनुभयो कि ?