गाजामा इजरायली आक्रमणबाट मृत्यु हुने संख्या ३७ हजार ८७७

गाजापट्टीमा जारी इजरायली आक्रमणबाट प्यालेस्टिनीको मृत्यु हुने संख्या बढेर ३७ हजार ८७७ पुगेको छ ।

विगत २४ घण्टामा इजरायली सेनाले गरेको आक्रमणमा ४३ जनाको ज्यान गएको छ भने १११ जना घाइते भएका छन् ।जसमा अक्टोबर २०२३ मा प्यालेस्टाइन–इजरायली द्वन्द्व सुरु भएदेखि कुल मृत्यु हुनेको संख्या ३७ हजार ८७७ र घाइतेको संख्या ८६ हजार ९६९ पुगेको छ । धेरै पीडितहरूको शव अझै पनि भग्नावशेषमुनि वा सडकमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?