रवीले जीबिको हत्या गर्यो भन्ने खनाल हिरासतमा

काठमाडौं । सहकारी ठगी प्रकरणमा फरार रहेका जीबी राईको हत्या भइसकेको भन्ने अन्तर्वार्तामा बोलेपछि डिल्लीराम खनाल पक्राउ परेका छन् ।

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले राईको हत्या गराइसकेको दाबी गर्दै सामाजिक सञ्जालमार्फत भ्रम फैलाएको आरोपमा खनाललाई जिल्ला प्रहरी परिसर काठमाडौँले पक्राउ गरेको हो ।

खनालले जीबी राई ‘हत्या’ सम्बन्धमा छानबिन होस् भनि नेपाल प्रहरीको वेबसाइटमा भिडिओ पठाएका थिए । छानविनका क्रममा फेक अकाउन्टबाट भिडियो पठाएको खुलेपछि खनाललाई पक्राउ गरिएको जिल्ला परिसर काठमाडौंका प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए ।

मंगलबार पक्राउ परेका उनी अहिले परिसरको हिरासतमा छन् । उनीविरुद्ध अनुसन्धानका लागि प्रहरीले अदालतबाट ३ दिनको म्याद थपिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?