१९ चैत्र २०८२, बिहिबार
१९ चैत्र २०८२, बिहिबार

आईडी लगआउट हुँदा प्रयोगकर्ता चिन्तित

काठमाडौँ । नेपाली समय अनुसार करिब राती ९ बजे देखि सामाजिक सञ्जाल प्लेटफर्म फेसबुक, इन्स्टाग्राम र म्यासेन्जरमा समस्या आएको थियो । प्रयोगकर्ताका आईडीहरु एकाएक लग आउट भएका थिए ।

मातृ कम्पनी मेटाको यी सामाजिक सञ्जाल एपहरु एक्कासी बन्द भएका हुन् । यसो भएसँगै प्रयोगकर्ताहरू अचम्मित भएका थिए ।

उक्त एपहरुबाट प्रयोगकर्ताहरुको अकाउण्ट हाललाई भने लग इन भइरहेका छन् ।

उक्त समस्या नेपालमा मात्रै नभएर अन्य देशमा पनि देखिएको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । तर के कारणले उक्त समस्या हो खुल्न सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?