एसिया कप क्रिकेट हेर्न विद्यालय बन्द

काठमाडौं। नेपाल र पाकिस्तानबीचको खेल आज नेपाली समय अनुसार सवा ३ बजेदेखि हुँदैछ ।
उक्त एसिया कप क्रिकेट हेर्नका लागि जनकपुरधाम उपमहानगरपालिकाले आज दिउँसो २ बजेपछि विद्यालय बन्द गर्ने भएको छ ।

क्रिकेट हेर्नको लागि उपमहानगरपालिकाले सबै सामुदायिक तथा संस्थागत विद्यालयहरुलाई २ बजेपछि बिदा दिएको हो ।

विद्यालयले एक सूचना जारी गर्दै टिम नेपालको हौसला बढाउन र खेलप्रति विद्यार्थीको उर्जावान भावना जागृत गराउन विद्यालय बन्द गरीएको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?