स्वर्गीय राजा जयपृथ्वी बहादुर सिंहको १४७ औं जन्मजयन्ती कञ्चनपुरमा मनाइयो

कञ्चनपुर जिल्लाको महेन्द्रनगरमा हिजो (बिहीबार) बझाङ्गी राजा स्वा.जयपृथ्वी बहादुर सिंहको १४७ औं जन्मजयन्ती मनाइएको छ ।

राष्ट्रिय विभूति मानव अधिकारवादी बझाङ्गी राजा स्वा. जयपृथ्वी बहादुर सिंहको १४७ औं जन्मजयन्ती एक कार्यक्रमका बिच “हाम्रो परम्परा हाम्रो संस्कृति, हाम्रो सुदूरपश्चिम हाम्रो सुन्दर प्रकृति” भन्ने मुल नाराका साथ बझाङ्ग लोक संस्कृति संरक्षण मञ्च कञ्चनपुर र जयपृथ्वी बहादुर सिंह स्मृति प्रतिष्ठान,कञ्चनपुरले संयुक्त रुपमा कार्यक्रमको आयोजना गरिएको जयपृथ्वी बहादुर सिंह स्मृति प्रतिष्ठानका अध्यक्ष वीर बहादुर सिंह ठकुरीले बताउनु भयो।

कार्यक्रममा सभापति बझाङ्ग लोक संस्कृति संरक्षण मञ्च कञ्चनपुरका अध्यक्ष , प्रमुख अतिथि नेपाली कांग्रेस केन्द्रीय सदस्य यज्ञराज जोशी, विशिष्ट अतिथि जिल्ला समन्वय समितीका प्रमुख दुर्गा प्रसाद बोहरा , सुदूरपश्चिम विश्वविद्यालय कानुन संकायका डिन कर्ण थापा लगायतको उपस्थिति रहेको थियो।

उनका अनुसार जन्मजयन्ती कार्यक्रम जिल्ला समन्वय समितिको सभाहल कञ्चनपुरको महेन्द्रनगरमा भाद्र ७ गते बिहीबार दिउँसो १ भब्यताका साथ मनाइएको थियो। उक्त कार्यक्रमको आयोजक बझाङ्ग लोक संस्कृति संरक्षण मञ्च कञ्चनपुर र सह- आयोजक जयपृथ्वी बहादुर सिंह स्मृति प्रतिष्ठान,कञ्चनपुर रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?