कहाँ हराए दार्चुलाका प्रधानाध्यापक अनिरुद्र भट्ट ?

दार्चुला । दार्चुलाको लेकम गाउँपालिका वडा नम्बर २ स्थित श्री सरस्वती आवि बिटोराका प्रधानाध्यापक अनिरुद्र भट्ट पाँच दिनदेखि बेपत्ता भएका छन् । ५६ वर्षीय भट्ट गत मंगलवार दिउँसो तिर आमालाई खाना पकाउन भनी आफू नुहाउनका गएपछि सम्पर्कविहीन भएको पारिवारिक स्रोतले जनाएको छ । बेपत्ता शिक्षक भट्टको स्थानीय हरू र प्रहरीले खोजि गरिरहेका छन् ।

इलाका प्रहरी कार्यालय रिठाचौपाताका इन्चार्ज तिलक कलौनीको नेतृत्वमा रिठाचौपाताबाट समेत प्रहरी टोली लेकमको वडा नम्बर २ मा पुगेको छ । प्रहरी चौकी रातामाटाबाट सुरक्षाकर्मीहरुले खोजिकार्य जारी राखेपनि बेपत्ता भट्ट अहिलेसम्म फेला नपरेको बताइएको छ । – लोकदर्पण टिभि

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

भर्खरै

प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसंघको महासभामा गरेको सम्बोधन

अविरल वर्षाका कारण देशभर १४ राजमार्ग अवरुद्ध

सम्भावित मौसमी विपद्मा उच्च सतर्कता अपनाउन अपिल

कांग्रेसको १५ औं महाधिवेशनको लोगो सार्वजनिक

विराटनगरका दुई सरकारी कार्यालयमा छड्के अनुगमन: प्रमुखसहित ३२ कर्मचारी अनुपस्थित

spot_img

छुटाउनुभयो कि ?