कञ्चनपुर , श्रावण ३२ : एक हात्तीको मृत्यु भएको छ । जिल्लाको शुक्लाफाँटा नगरपालिका ७ कालापानी स्थित बातावरण सामुदायिक वनमा जगली हात्ती शौचालयको सेफ्टी टंकीमा फसेको अस्बस्थमा मृत फेला परेको हो ।
बातावरण सामुदायिक वनका अध्यक्ष लोकेन्द्र जोशीले गयराती जंगलबाट आएको हात्ती शौचालयको सेप्टीट्याङकीमा अडकिएर मरेको बताएका छन् । तस्बिर : अर्जुन सिंह














