एनआरएनए आइसिसी अध्यक्षमा विनय अधिकारीको उम्मेदवारी घोषणा, चाँडै प्रतिबद्धतापत्र सार्वजनीक गर्ने

काठमाडौं । गैर आवासीय नेपाली संघको आगामी कार्यकालको लागि विनय अधिकारीले अध्यक्षमा उम्मेदवारी घोषणा गर्नु भएको छ । हाल संघको उपमहासचिव रहनु भएको अधिकारीले अध्यक्षमा उम्मेदवारी घोषणा गर्नु भएको हो ।

लामो समयदेखि संस्थामा क्रियाशील रहँदै आउनु भएको अधिकारी स्पष्ट वक्ताको रुपमा समेत चिनीनुहुन्छ । अघिल्लो दुई कार्यकालमा आफुले बोलेको अडानमा अडिक रहनु भएको अधिकारीको अध्यक्ष उम्मेदवारीलाई निकै अर्थपुर्ण रुपमा हेरिएको छ ।

नेपालमा दर्जनौ ब्यवसायमा आबद्ध रहँदै आउनु भएको अधिकारीले युकेमा स्नोकोत्तर गर्नु भएको छ । नेपालको गोरखा जिल्लामा जन्मनु भएको अधिकारी ग्लोवल गोरखा समाजको पुर्व अध्यक्ष र हाल संरक्षक हुनुहुन्छ । अधिकारीले चाँडै नै उम्मेदवारी घोषणा सभा आयोजना गरि प्रतिबद्धता समेत सार्वजनीक गर्ने बताउनु भएको छ ।

एनआरएनएको आगामी कार्यकालको लागि निर्वाचनमा डा. बद्री केसी, रविना थापा, महेश श्रेष्ठ, डा. केशव पौडेल, राजेन्द्र कुमार शर्मालगायतले अध्यक्षमा उम्मेदवारी दिने चर्चा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

भर्खरै

प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसंघको महासभामा गरेको सम्बोधन

अविरल वर्षाका कारण देशभर १४ राजमार्ग अवरुद्ध

सम्भावित मौसमी विपद्मा उच्च सतर्कता अपनाउन अपिल

कांग्रेसको १५ औं महाधिवेशनको लोगो सार्वजनिक

विराटनगरका दुई सरकारी कार्यालयमा छड्के अनुगमन: प्रमुखसहित ३२ कर्मचारी अनुपस्थित

spot_img

छुटाउनुभयो कि ?