प्रधानसेनापति शर्मा दिल्ली जाँदै

काठमाडौं, ३१ साउन । प्रधानसेनापति प्रभुराम शर्मा दिल्ली जाने भएका छन्। उनी अगामी भदौ ७ गते दिल्ली जाने र ११ गते नेपाल फर्किनेछन्। भारतले अनुदानमा नेपाली सेनालाई दुई हेलिकप्टर अनुदानमा दिनेभएपछि प्रधानसेनापति शर्मा सम्झौताका लागि दिल्ली जाने भएका हुन्।

भारतीय सेनाको तर्फबाट नेपाली सेनालाई एडभान्स लाइट हेलिकप्टर अनुदानमा दिन लागेको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?