तीज गीत ‘मादल’ सार्वजनिक

कञ्चनपुर – विरेन्द्र भाट विपिनको निर्देशनमा रहेको तीज गीत ‘मादल’ सार्वजनिक भएको छ । उक्त गीत वल्ड कभर मिडिया युट्युब च्यानलबाट सार्वजनिक भएको हो ।

विवेक अर्यालको लय शब्द तथा राधिका हमाल र विवेक अर्यालको स्वरमा रहेको मादल गीतमा सुरेश शाहीले संगीत संंयोजन गरेका छन् भने गीतमा नवराज पाण्डे र सरीता दान्कुटीको अभिनय रहेको छ।

गीतलाई निर्देशक भाटले नै सम्पादन गरेका छन भने लाकेश भाटले पनि सम्पादनमा सहयोग गरेका छन् ।

म्यूजिक बैंक नेपालको स्टुडियोमा रिकर्ड गरिएको उक्त गीतलाई कृष्ण पुनले मिक्सिङ गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

भर्खरै

प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसंघको महासभामा गरेको सम्बोधन

अविरल वर्षाका कारण देशभर १४ राजमार्ग अवरुद्ध

सम्भावित मौसमी विपद्मा उच्च सतर्कता अपनाउन अपिल

कांग्रेसको १५ औं महाधिवेशनको लोगो सार्वजनिक

विराटनगरका दुई सरकारी कार्यालयमा छड्के अनुगमन: प्रमुखसहित ३२ कर्मचारी अनुपस्थित

spot_img

छुटाउनुभयो कि ?