सार्वजनिक भयो “भूराजनीतिको भार”

काठमाडौं, २० श्रावण । पत्रकार बाबुराम विश्वकर्माको पुस्तक भूराजनीतिको भार सार्वजनिक भएको छ। शनिबार कमलादीस्थित् प्रज्ञा प्रतिष्ठानमा खोज पत्रकारितामा लामो अनुभव बटुलेका पत्रकार विश्वकर्माको पुस्तक भूराजनीतिको भार सार्वजनिक भएको हो।

उक्त पुस्तक विमोचन कार्यक्रममा पूर्व प्रधानन्यायधीश कल्याण श्रेष्ठ, पूर्वरक्षा मन्त्री मिनेन्द्र रिजाल, कुन्दन अर्याल, श्रद्धा अर्याललगायतका व्यक्तिहरूको उपस्थिति रहेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

भर्खरै

प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसंघको महासभामा गरेको सम्बोधन

अविरल वर्षाका कारण देशभर १४ राजमार्ग अवरुद्ध

सम्भावित मौसमी विपद्मा उच्च सतर्कता अपनाउन अपिल

कांग्रेसको १५ औं महाधिवेशनको लोगो सार्वजनिक

विराटनगरका दुई सरकारी कार्यालयमा छड्के अनुगमन: प्रमुखसहित ३२ कर्मचारी अनुपस्थित

spot_img

छुटाउनुभयो कि ?