जनवादी कलाकारको ‘देश मुक्त पार्ने’ प्रस्तुति बजारमा

काठमाडौ । जनवादी कलाकारहरुको “सङ्घर्षमा अघि बढौ देश मुक्त पारौं” भन्ने बोलको गीत सार्वजनिक गरिएको छ ।

जनवादी गायक प्रेम सिको शब्दमा रचना भएको उक्त गीत शनिबार आरोह नेपाली नामक युटुब च्यानल मार्फत सार्बजनिक गरिएको हो ।

क्रान्तिकारी भावले ओत प्रोत भएको उक्त गीतमा जनवादी गायक तथा संगीतकार आरोह सी को सङ्गीत तथा स्वरका साथै गायक रमन थामी, निर्मला घिसिङ र प्राञ्जली साउदले समेत यस गीतमा स्वरमा दिएका छन् ।

भिडियो :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?