होटेलमा भेटियो प्रहरि इन्चार्जको लास

काठमाडौं। इलाका प्रहरी इञ्चार्ज मृत फेला परेका छन् । इलाका प्रहरी कार्यालय भीमगिठे,बागलुङका प्रहरी वरिष्ठ नायव निरीक्षक उज्वल पौडेल एक खाजा घरमा मृत अवस्थामा फेला परेका हुन् ।

प्रहरीका अनुसार, इलाका प्रहरी कार्यालय बुर्तिवाङका प्रहरी निरीक्षक राजेश अधिकारीले वरिष्ठ सई पौडेल बडिगाड गाउँपालिका–६ मा रहेको आशा होटल एण्ड खाजा घरमा मृत भेटिएको हो । गए राति २ बजे उनी मृत अवस्थामा भेटिएका हुन्।

अहिले घटनास्थल प्रहरीले सिल गरेको छ। खाजा घरका सञ्चालक आशा कुँवर र उनका छोरालाई नियन्त्रणमा लिइएको छ।

जिल्ला प्रहरी कार्यालय बागलुङको टोली पुगेपछि अनुसन्धान अगाडि बढ्ने जनाइएको छ। घटनास्थल इलाका प्रहरी कार्यालय भीमगिठेदेखि करिब ३ किलोमिटर तथा जिल्ला प्रहरी कार्यालय बागलुङ देखि करिब ८० किलोमिटरको दुरीमा पर्दछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

भर्खरै

प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसंघको महासभामा गरेको सम्बोधन

अविरल वर्षाका कारण देशभर १४ राजमार्ग अवरुद्ध

सम्भावित मौसमी विपद्मा उच्च सतर्कता अपनाउन अपिल

कांग्रेसको १५ औं महाधिवेशनको लोगो सार्वजनिक

विराटनगरका दुई सरकारी कार्यालयमा छड्के अनुगमन: प्रमुखसहित ३२ कर्मचारी अनुपस्थित

spot_img

छुटाउनुभयो कि ?