नेपाल प्रहरीका ६४ जना प्रहरी सइ इन्स्पेक्टरमा बढुवा

काठमाडौं । नेपाल प्रहरीका ६४ जना प्रहरी वरिष्ठ नायब निरीक्षक को प्रहरी निरीक्षक (इन्स्पेक्टर) मा बढुवा गरिएका छन् ।

प्रहरी प्रधान कार्यालय अन्तर्गत शनिबार बसेको बढुवा समिति बैठकले एकै पटक ६४ जना वरिष्ठ सईलाई इन्सपेक्टरमा बढुवा गर्ने निर्णय गरेको हो ।

सार्वजनिक सूचीअनुसार मोहनलाल आंगा श्रेष्ठ पहिलो नम्बरमा छन् । यस्तै लोकराज पाठक दोस्रो र किरण घिमिरे तेस्रो नम्बरमा रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?