कांग्रेस सभापति देउवाको गृहजिल्ला डडेल्धुरामा रवि लामिछाने जाँदै

डडेल्धुरा : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने डडेल्धुरा आउने भएका छन । पार्टीको जन सभा कार्यक्रमलाई सम्बोधन गर्न उनी डडेल्धुरा आउन लागेका हुन ।

जिल्लाको सदरमुकाम स्थित बसपार्कमा रास्वपाले यही असार २१ गते जनसभा आयोजना गरेको सो पार्टीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?