काठमाडाैं : एक यूट्यूब च्यानलमा भरत दाहाल भनिने व्यक्तिले बझाङको साइपाल गाउँपालिकाको माझा क्षेत्रमा अमेरिकी सेना बसेको सामग्री प्रसारण गरेपछि साइपाल गाउँपालिकाले स्पष्टीकरण दिएको छ । विज्ञप्तिमार्फत् गाउँपालिकाले सो सामग्रीे हल्लामा आधारित भएको बताएको छ ।
गाउँपालिका अध्यक्ष मानवीर बोहराद्वारा जारी विज्ञप्ति यस्तो छ :















