बालेनको अर्को बोल्ड निर्णय: सैन्य गठबन्धनमा सामेल नहुने घोषणा

काठमाडौँ । बालेन सरकारले एसपीपी (SPP) सम्बन्धी सबै अन्योल चिर्दै अर्को बोल्ड निर्णय सार्वजनिक गरेको छ। सरकारले कुनै पनि सैन्य गठबन्धन वा हातहतियारको होडबाजीमा नेपाल सहभागी नहुने लिखित प्रतिबद्धता जनाएको हो।

​’नेपाल प्रथम: नेपाली प्रथम’ को नीति अघि सार्दै देशलाई ‘बफर स्टेट’ नभई दुई छिमेकीबीचको ‘भाइब्रेन्ट ब्रिज’ बनाउने घोषणा गरिएको छ। असंलग्न परराष्ट्र नीतिमा लिइएको यो साहसिक अडानले शक्ति राष्ट्रहरूको दबाब झेल्नुपर्ने चुनौतीपूर्ण बाटो रोजेको प्रस्ट देखिन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?