सुदूरपश्चिम प्रदेश योजना आयोगका सदस्य डा. चन्दलाई सम्मान

कञ्चनपुर, पुष २५ : सुदूरपश्चिम प्रदेश योजना आयोगका सदस्य एव प्याब्सन केन्द्रीय सल्लाहकार डा. हिरा चन्दलाई सम्मान गरिएको छ । निजी तथा आवासिय विद्यालय अर्गनाईजेशन नेपाल(प्याब्सन) कञ्चनपुरको १९औँ बार्षिक साधारण सभा एव १५औँ जिल्ला अधिवेशनमा प्रदेशका आयोग सदस्य तथा प्याबसन केन्द्रीय सल्लाहकार चन्दलाई सम्मान गरिएको हो ।

भीनमदत्त नगरपालिका १० गड्डाचौकी स्थित डाईमण्ड एकेडेमीका संचालक समेत रहेका चन्दले शिक्षा क्षेत्रमा पु¥याएको योगदान एव प्रदेश योजना आयोगको सदस्यमा नियुक्त भएसंगै आगामी दिनमा प्रदेशको शिक्षा सुधार पहल कदमीका लागि सम्मान गरिएको जनाएको छ ।

प्याब्सन कञ्चनपुरका अध्यक्ष अमराज भट्टले डा. चन्दलाई दोसल्ला ओढाएर सम्मान गरेका छन । प्याब्सन कञ्चनपुरका अध्यक्ष अमराज भट्टको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अथिति समेत रहेका डा. चन्दलाई दोसल्लाका साथै मायाको चिनो दिएर सम्मान गरिएको छ । प्याब्सन कञ्चनपुरका उपाध्यक्ष महादेव भट्टले प्याब्सनको कार्यालय भवन निर्माणका लागि जमिन खरिद गरिएको बताए । अधिवेशनबाट नयाँ कार्य समिति चयन गरिने छ । कार्यक्रममा शिक्षा क्षेत्रका सरोकारवालाको सहभागिता रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?