२१ माघ २०८२, बुधबार
२१ माघ २०८२, बुधबार

नेकपा निकट युवा संगठन नेपालको पाँचौं राष्ट्रिय सम्मेलन धनगढीमा सुरु

धनगढी । नेपाल कम्युनिष्ट पार्टीका महासचिब बिप्लव सी को उपस्थितिमा धनगढीमा युवा संगठन नेपालको पाँचौं सम्मेलन आजबाट सुरु भएको छ ।

नेकपा निकट युवा संगठन नेपालको पाँचौं राष्ट्रिय सम्मेलन धनगढीमा सुरु भएको हो । आजबाट सुरु भएको युवा संगठनको सम्मेलन २८ गते सम्म चल्ने छ । सम्मेलनले नयाँ कार्यसमितिको चयन गर्ने बताइएको छ ।

(फोटोफिचर)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
spot_img
spot_img
प्रतिक्रिया

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

छुटाउनुभयो कि ?