# Kalosuchi blacklist

भरतपुर महानगरपालिकाका सात निर्माण कम्पनी कालो सूचीमा

चितवन। भरतपुर महानगरपालिकाद्वारा सात निर्माण कम्पनी कालो सूचीमा परेका छन् । तोकिएको समयमा काम पूरा नगर्ने सात निर्माण कम्पनीलाई महानगरको सिफारिसमा सार्वजनिक खरिद...