# International

आइएमएफद्वारा पाकिस्तानका लागि सात अर्ब ऋण स्वीकृत

इस्लामाबाद,। अन्तर्राष्ट्रिय मुद्राकोष (आइएमएफ) ले पाकिस्तानको कमजोर अर्थतन्त्रलाई राहत दिनका लागि सात अर्ब अमेरिकी डलर ऋण स्वीकृत गरेको छ । तीन वर्षे ऋण कार्यक्रमअन्तर्गत...