# Fifa

फिफा विश्वकप छनोटमा आज नेपाल लाओससँग भिड्दै

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत एसिया क्षेत्र छनोट प्रतियोगिता अन्तर्गत आज नेपाल लाओससँग भिड्दै छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ साढे ५ बजे...