# Bhaktpur mahasangh

सुरेश रजकको न्यायकालागी भक्तपुरका पत्रकार संगठनहरु एकजुट

भक्तपुर। राजावादी समूहको आन्दोलनका क्रममा ज्यान गुमाएका पत्रकार सुरेश रजकको हत्याको विरोध गर्दै भक्तपुरका सबै पत्रकार संगठनहरू एकजुट भएका छन्। नेपाल पत्रकार महासंघ भक्तपुर...